सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा भारी गिरावट

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा भारी गिरावट

नागरिक पाटी

१६, फाल्गुण २०७७
  • 6.6K
    SHARES
  • नेपाल स्टक एक्सचेन्ज नेप्सेमा भारी गिरावट
    images

    धादिङ । आज कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज नेप्सेमा भारी गिरावट आएको छ । कारोबार सुरु भएको केहि समयमै ओरालो यात्रा तय गरेको नेप्से १ बजे सम्ममा ५२.९६ अंकले घटेर २५०१.७१७ को विन्दुमा पुगेको हो ।

    images

    आज कारोबारमा आएका कम्पनीहरु मध्य १६४ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै, अहिले सम्ममा ८९ लाख कित्ता शेयर खरिदबिक्री हुदाँँ ४ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - १३:३८:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology