शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एजुकेसन एण्ड माइग्रेसन कर्नरलाई सुन्दरीहरुको साथ

एजुकेसन एण्ड माइग्रेसन कर्नरलाई सुन्दरीहरुको साथ

नागरिक पाटी

२०, फाल्गुण २०७७
  • 8.5K
    SHARES
  • एजुकेसन एण्ड माइग्रेसन कर्नरलाई सुन्दरीहरुको साथ

    काठमाण्डौँ । अभिनेत्री उपासना सिंह ठकुरीले एजुकेसन एण्ड माइग्रेसन कर्नरको नयाँ शाखाको उद्घाटन गरेकी छन् । ठकुरी यो एजुकेसनको ब्राण्ड ऐम्बेस्टर हुन् । काठमाण्डौको नयां बानेश्वरमा रहेको नयां शाखाको उपासना सहित मिस सुप्रा नेशनल २०२० र मिस ग्राण्ड नेपाल २०२० निशा पाठकले उद्घाटन गरेका हुन् ।

    images
    images

    उद्घाटन कार्यक्रममा उपासना सिंह ठकुरीले लामो समयदेखी शिक्षा क्षेत्रमा आबद्द एजुकेसन एण्ड माइग्रेसन कर्नर संग जोडिन पाएकोमा प्रसन्नता ब्यक्त गरिन् । यो सस्थाको बिगतको कार्य नयां सोच सही लागेर मैले ब्राण्ड एम्बेष्डरको रूपमा काम गर्ने सहमति जनाएको हुं । उपासनाले भनिन्, भने यो सस्थाका प्रमुख सुनील उप्रेतीले पछील्लो समय यूवा दर्शकहरू माझ राम्रो क्रेज बनाउन सफल उपासना सिंह ठकुरीलाई ब्राण्ड एम्बेष्डरको रूपमा छनौट गर्न पाएकोमा खुशी लागेको कुरा बताए ।

    कार्यक्रममा मिस ग्राण्ड नेपाल २०१९ निशा पाठक, मिस सुप्रा नेशनल २०२० सिमल कनौजिया र मिस पर्पोज २०१९ बिजेता निकिता कर्माचार्यले सस्थाको सफलताको बारेमा शुभकामना ब्यक्त गरेका थिए बिध्यार्थीहरूको सन्तुष्टी नै आफ्नो सस्थाको लक्ष्य भएको कुरा बताउंदै नबराज प्रसाई, नितेश उप्रेती र इश्वरराज मैनालीले आगामी दिनमा ऐजुकेसन एण्ड माइग्रेसन कर्नर झन् बृहत र बिस्तारित रूपमा अगाडि बढ्ने कुरा तर्फ जोड दिएका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २०, २०७७ बिहिवार - ०९:३४:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology