सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

ज्योति लाईफ इन्स्योरेन्सको आईपिओ गोलाप्रथाबाट बाँडफाँड हुने

ज्योति लाईफ इन्स्योरेन्सको आईपिओ गोलाप्रथाबाट बाँडफाँड हुने

नागरिक पाटी

२९, फाल्गुण २०७७
  • 8.6K
    SHARES
  • ज्योति लाईफ इन्स्योरेन्सको आईपिओ गोलाप्रथाबाट बाँडफाँड हुने
    images

    काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपिओमा धेरैआवेदन परेको छ । ठूलो मात्रामा आवेदन परेसँगै अब ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ गोलाप्रथाको माध्यमबाट बाँडफाँड हुने निश्चित भएको छ ।

    images

    ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटलका अनुसार अब छिट्टै बाँडफाड हुने छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २९, २०७७ शनिवार - ११:५९:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology