सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सर्वोत्तम सिमेन्टको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल

सर्वोत्तम सिमेन्टको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल

नागरिक पाटी

६, चैत्र २०७७
  • 5.5K
    SHARES
  • सर्वोत्तम सिमेन्टको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल
    images

    काठमाडौँ । सर्वोत्तम सिमेन्टको मुख्य बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भएको छ । कम्पनीले जारी गर्न लागेको प्राथमिक निष्कासन (आईपीओ) का लागि ग्लोबल आईएमई क्यापिटलको नेतृत्वमा एनआईबीएल एस क्यापिटल र प्रभु क्यापिटललाई सहायक बिक्री प्रबन्धक नियुक्त गरिएको हो ।

    images

    बिहीबार कम्पनी र बिक्री प्रबन्धकबीच सेयर निष्कासन सम्बन्धमा सम्झौता भएको हो । कम्पनीले ६० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । त्यसमध्ये संस्थागत लगानीकर्तालाई २४ लाख, स्थानीय जिल्लावासीलाई ८ लाख कित्ता र कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारणलाई २८ लाख कित्ता सेयर वितरण गर्ने कम्पनीले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ६, २०७७ शुक्रवार - १२:५९:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology