आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

काठमाडौंको वसन्तपुरमा चीर ठड्याएर होली पर्वको शुरुआत

काठमाडौंको वसन्तपुरमा चीर ठड्याएर होली पर्वको शुरुआत

नागरिक पाटी

८, चैत्र २०७७
  • 7.9K
    SHARES
  • काठमाडौंको वसन्तपुरमा चीर ठड्याएर होली पर्वको शुरुआत

    काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा विधिपूर्वक चीर ठड्याएर होली पर्वको शुरुआत गरिएको छ। फागुपूर्णिमाको एक साता अघि अर्थात अष्ठमीका दिन चीरोत्थान गरिन्छ। विधिपूर्वक चीरोत्थान गरेसँगै होली पर्वको शुरुआत भएको मानिन्छ।

    images


    आज (आइतबार) स्थानीय बासिन्दाले विधिपूर्वक वसन्तपुरमा रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएका छन्। वसन्तपुरमा चीर ठड्याएसँगै होली पर्व मनाउन थालिएको छ। आज ठड्याएको चीरलाई फागुपूर्णिमाका दिन विसर्जन गरेर होली पर्वको समापन गरिनेछ।

     

     

     

     

     

     

     

     

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ८, २०७७ आइतवार - १०:२७:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology