सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

चन्द्रागिरी हिल्सको शेयरमुल्य २६ सय नाघ्यो

चन्द्रागिरी हिल्सको शेयरमुल्य २६ सय नाघ्यो

नागरिक पाटी

२६, चैत्र २०७७
  • 4.6K
    SHARES
  • चन्द्रागिरी हिल्सको शेयरमुल्य २६ सय नाघ्यो
    images

    काठमाडौं । पछिल्लो समय उकालो लागिरहेको चन्द्रगिरी हिल्सको शेयरमुल्य कारोबारको अन्तिम दिन ९बिहीबार० सामान्य प्रतिशत बढेको छ । आज बिहीबार कम्पनीको शेयरमुल्य १।८२ प्रतिशत अर्थात ४७ अंकले बढेको हो । आज २ हजार ५७८ रुपैयाबाट कारोबार सुरु भएको कम्पनीेको शेयरमुल्य बढेर प्रतिकित्ता २ हजार ६२५ रुपैंया पुगेको छ ।

    images

    यस्तै, शेयर कारोबार हेर्दा कम्पनीको ८४ हजार ३१५ कित्ता शेयर किनेबचे हुदाँ २२ करोड ४४ लाख ११ हजार रुपैंया बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २६, २०७७ बिहिवार - १६:४२:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology