शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नागार्जुन जंगलमा आगलागी, हेलिकोप्टरबाट पानी खसाल्ने तयारी

नागार्जुन जंगलमा आगलागी, हेलिकोप्टरबाट पानी खसाल्ने तयारी

नागरिक पाटी

२९, चैत्र २०७७
  • 11.9K
    SHARES
  • नागार्जुन जंगलमा आगलागी, हेलिकोप्टरबाट पानी खसाल्ने तयारी

    काठमाडौं । नागार्जुन जङ्गलमा डढेलो लागेको छ । आइतबार दिउँसोबाट नै आगलागी भएको हो । आगलागि नियन्त्रणका लागि काठमाडौँ महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकमल त्यस क्षेत्रमा पुगेको छ ।

    images
    images

    दमकलले मात्रै डढेलो नियन्त्रणमा लिन नसकिने भन्‍दै हेलिकोप्टरबाट पानी खसाल्ने तयारी गरिएको बताइएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २९, २०७७ आइतवार - १५:१४:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology