गल्छी । धादिङको गल्छी गाउँपालिका वडा नं ३ आमडांडामा बन्दै गरेको गाउँपालिकाको पहिलो वडा कार्यलय हो। यहि २०७८ साल जेठ १५ गते सम्ममा वडा कार्यलयको भवन सम्पन्न हुने वडा नं ३ का वडा अध्यक्ष कपिल प्रसाद रेग्मीले जानकारी दिनुभयो छ ।
प्रकाशित मिति :बैशाख ६, २०७८ सोमवार -
२१:२८:१५ बजे
सेयर
विपिन मल्ल
पत्रकार तथा सञ्चारकर्मी मल्ल नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।