शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि नयाँ बसपार्कमा घर फर्कनेको घुइँचो

उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि नयाँ बसपार्कमा घर फर्कनेको घुइँचो

नागरिक पाटी

१४, बैशाख २०७८
  • 6.6K
    SHARES
  • उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि नयाँ बसपार्कमा घर फर्कनेको घुइँचो

    काठमाण्डौं । काठमाण्डौं उपत्यकाका तीन जिल्ला काठमाण्डौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा लागू हुने भएपछि विभिन्न जिल्लाबाट काठमाडौं आएकाहरू घर फर्कन थालेका छन् ।

    images
    images

    सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ वैशाखदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

    कोरोनाको संक्रमण तीव्र रूपमा फैलिएको र त्यसको "चेन ब्रेक"का लागि भन्दै उपत्यकामा निषेधाज्ञा लगाइएको हो । निषेधाज्ञा लागेपछि पेशा व्यवसाय बन्द हुने भएकाले मानिसहरू घर फर्कन थालेका छन् । काठमाडौंको नयाँ बसपार्कमा अहिले घर फर्कनेहरूको घुइँचो लागेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १४, २०७८ मंगलवार - १०:३८:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology