सोमवार, कार्तिक ३० गते २०८३

Monday, Nov 16 2026 सोमवार, कार्तिक ३० गते २०८३

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

नागरिक पाटी

१९, बैशाख २०७८
  • 6.2K
    SHARES
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

    काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । पोखरेलको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरिसकेका छन् । यद्यपि, अर्को सरकार नबन्दासम्म मूख्यमन्त्रीको जिम्मेवारी पोखरेलले नै सम्हाल्ने छन् ।

    images

    उनीमाथि परेको अविश्वासको प्रस्तावमाथि भोलि सोमबार मतदान हुने अघिल्लो दिन आइतबार नै मूख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १९, २०७८ आइतवार - ११:२३:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology