सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयरबजारमा ५ अर्ब ८१ करोड ७६ लाख भन्दा बढीको शेयर कारोबार, कुन कम्पनीको लगानीकर्ताले धेरै कमाए

शेयरबजारमा ५ अर्ब ८१ करोड ७६ लाख भन्दा बढीको शेयर कारोबार, कुन कम्पनीको लगानीकर्ताले धेरै कमाए

नागरिक पाटी

२८, बैशाख २०७८
  • 7.8K
    SHARES
  • शेयरबजारमा ५ अर्ब ८१ करोड ७६ लाख भन्दा बढीको शेयर कारोबार, कुन कम्पनीको लगानीकर्ताले धेरै कमाए
    images

    काठमाडौं । शेयरबजारमा ५ अर्ब ८१ करोड ७६ लाख भन्दा बढीको शेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा धेरै बोर्टलर नेपाल ९तराई०का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको १० प्रतिशतले शेयरमुल्य बढेको हो ।

    images

    त्यस्तै, रुरु जलवद्युतका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् । युनाइटेड मोदी हाइड्रोपावरको ९.९१ प्रतिशतले शेयरमुल्य बृद्वी भएको छ ।

    विशालबजार कम्पनीका लगानीकर्ताले भने १० प्रतिशतका दरले गुमाएका छन् । त्यसैगरी, लिबेट्री इनर्जी कम्पनीका लगानीकर्ताहरुले २ दशमलव ९९ प्रतिशतले गुमाएका छन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २८, २०७८ मंगलवार - १७:२१:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology