आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सिईडिबि हाइड्रोपावरको २५ लाख कित्ता आईपीओ आज बाँडफाँट हुँदै

सिईडिबि हाइड्रोपावरको २५ लाख कित्ता आईपीओ आज बाँडफाँट हुँदै

नागरिक पाटी

३१, बैशाख २०७८
  • 4.5K
    SHARES
  • सिईडिबि हाइड्रोपावरको २५ लाख कित्ता आईपीओ आज बाँडफाँट हुँदै

    धादिङ। सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणको लागि जारी गरेको २५ लाख कित्ता आईपीओ आज बाँडफाँट हुने भएको छ । कम्पनीको आईपीओ विक्रि तथा प्रबन्धक सनराइज क्याटिलको कार्यालयमा आज बाँटफाँट हुने भएको हो ।

    images


    हाइड्रोले यहि बैशाख १७ गतेदेखि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मुल्यका दरले २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।

    जम्मा निष्कासन गर्ने कित्ता मध्ये ५० हजार ३६५ कित्ता शेयर कर्मचारी, १ लाख २५ हजार ९११ कित्ता शेयर सामुहिक लगानी कोष र बाँकी रकेको २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारणलाई छ्ट्टाइएको छ ।

    न्युनतम १० कित्ता देखि अधिकतम २५ लाख १८ हजार २३० कित्ता शेयर खरिदका लागि इच्छुक लगानीकर्ताहरुले बैशाख २१ गतेसम्म आवेदन दिन दिएका थिए ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३१, २०७८ शुक्रवार - १२:२८:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology