शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरमा थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुरमा थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

३१, बैशाख २०७८
  • 4.3K
    SHARES
  • मकवानपुरमा थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि

    मकवानपुर । मकवानपुरमा आज थप १ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज १ सय ४३ जनामा पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप १ सय ९ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले बताएको छ।

    images
    images

    पुष्टि हुनेमा सबैभन्दा बढी १ सय १ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । कैलाश गाउँपालिकाकाको १ जना, मकवानपुगढी गाउँपालिकाको ३ जना, बकैया गाउँपालिकाको २ जना र जिल्ला बाहिरको २ जना रहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३१, २०७८ शुक्रवार - १६:३९:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology