सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्से ३२.८१ अंकले बढ्दा ११ अर्ब ६९ करोड भन्दा बढीको कारोबार

नेप्से ३२.८१ अंकले बढ्दा ११ अर्ब ६९ करोड भन्दा बढीको कारोबार

नागरिक पाटी

९, जेठ २०७८
  • 6.8K
    SHARES
  • नेप्से ३२.८१ अंकले बढ्दा ११ अर्ब ६९ करोड भन्दा बढीको कारोबार
    images

    धादिङ । आज नेप्से परिसुचक १ दशमलव १८ प्रतिशत अर्थात ३२ दशमलव ८१ अंकले बढ्दा ११ अर्ब ६९ करोड ५० लाख भन्दा बढीको कारोबार भएको छ ।

    images

    आइतबार सबैभन्दा धेरै शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । कम्पनीको १६ सय ७८ रुपैयाँ मुल्य कायम भई ४१ करोड ८६ लाख भन्दा बढीको कारोबार भएको छ ।

    त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७ करोड १४ लाख भन्दा बढीको शेयर कारोबार भएको छ । इन्स्योरेन्सको १२ सय ९५ रुपैयाँ प्रतिशेयरमुल्य कायम भएको छ ।


    यसैगरी, ज्योति विकास बैंकको ३२६ रुपैयाँ प्रतिशेयरमुल्य कायम भई २३ करोड ७७ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ । आज मेगा बैंक, गरिमा विकास बैंकलगायतको शेयर कारोबार उच्च भएको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ९, २०७८ आइतवार - १७:०८:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology