शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४४ पुग्यो

धादिङमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४४ पुग्यो

नागरिक पाटी

१२, जेठ २०७८
  • 7.2K
    SHARES
  • धादिङमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४४ पुग्यो

    धादिङ । धादिङमा संक्रमणबाट पछिल्लो २४ घण्टामा नीलकण्ठ नगरपालिकाका ६३ बर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यो संगै धादिङ जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको हो । यसअघि मंगलबार जिल्लाका तिन कोरोना संक्रमितको मृत्यु भएको थियो ।

    images
    images

    धादिङको १३ स्थानीय तहमध्ये सबैभन्दा धेरै नीलकण्ठ नगरपालिकामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । धुनीबेशी नगरपालिकामा ७ जना, गजुरी र सिद्धलेकका ४/४ जना, गंगाजमुनाका ३ जना, बेनिघाट रोराङरत्रिपुरासुन्दरी र नेत्रावती डवजोङका २/२ जना, ज्वालामुखी र थाक्रे गाउँपालिकाका १/१ जनाको मृत्यु भएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १२, २०७८ बुधवार - १८:१९:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology