आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कोराना

कोराना

नागरिक पाटी

१३, जेठ २०७८
  • 21.0K
    SHARES
  • कोराना

    कविता : कोराना

    images

    ए कोराना !
    सबै लागिस् सोर्न

    विश्वभरि घुम्दै
    मन परी चुम्दै

    तँलाई छैन दया
    ए निष्ठुरी भैया

    अत्याचार गरिस्
    सारा सखाप पारिस्

    ए कोराना !
    सबै लागिस् सोर्न

    कति छैन दया
    ए कोरोना भैया ।

    ✍️ हरिकृष्ण सिलवाल
    नमोबुद्ध नगरपालिका ४, काभ्रेपलाञ्चोक

     

    images
    images
    images
    प्रकाशित मिति :जेठ १३, २०७८ बिहिवार - १२:२२:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology