सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सेयर बजारमा १९ अंकको वृद्धि

सेयर बजारमा १९ अंकको वृद्धि

नागरिक पाटी

१७, आषाढ २०७८
  • 10.7K
    SHARES
  • सेयर बजारमा १९ अंकको वृद्धि
    images

    काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १९ अंकले बढेको छ। कारोबार समयदेखि नै उकालो लाग्ने थालेको नेप्से परिसूचक बन्द हुँदासम्म दोहोरो अंकले बढेर २८ सय ४३ अंकमा पुगेको हो। यस क्रममा आज ६ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएर तीन करोड ३८ लाख २८ हजार कित्ता सेयर किनबेच भएको छ।

    images

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १७, २०७८ बिहिवार - १६:०४:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology