शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चितवनमा बाढी पहिरोमा परि ४ जना बेपत्ता

चितवनमा बाढी पहिरोमा परि ४ जना बेपत्ता

नागरिक पाटी

१७, आषाढ २०७८
  • 6.7K
    SHARES
  • चितवनमा बाढी पहिरोमा परि ४ जना बेपत्ता

                                                                  फाइल तस्बिर

    images
    images

    चितवन । चितवनमा बाढी पहिरोमा परि ४ जना मानिस बेपत्ता भएका छन्। हिजोदेखि परेको अविरल वर्षाको कारण बाढी पहिरो आउँदा राप्ती नगरपालिका १२ मा रहेका दुई वटा घर बगाएको हो। घरमा रहेका ४ जना मानिस समेत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्यबहादुर थापाले जानकारी दिएका छन।

    बेपत्ता भएका मानिसको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै गोठ समेत पहिरोमा परेकाले गोठभित्र भएका गाईबस्तु समेत बगाएको छ।  अविरल वर्षाको कारण देशभरका विभिन्न जिल्लाहरू प्रभावित बनेका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १७, २०७८ बिहिवार - १६:०७:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology