शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मुग्लिन नारायणगढ सडकखण्ड पहिरोका कारण अवरुद्ध

मुग्लिन नारायणगढ सडकखण्ड पहिरोका कारण अवरुद्ध

नागरिक पाटी

१८, आषाढ २०७८
  • 9.1K
    SHARES
  • मुग्लिन नारायणगढ सडकखण्ड पहिरोका कारण अवरुद्ध

    धादिङ । मुग्लिन नारायणगढ सडक पुनः अवरुद्ध भएको छ। उक्त सडक खण्डको चार किलो र पाँच किलो भन्ने स्थानमा पहिरो खसेको कारण सडक पुनः अवरुद्ध भएको हो।

    images
    images


    हिजो बेलुका ८ बजेबाट एकतर्फी संचालनमा आएको सडक केहि घण्टा नबित्दै पहिरोकै कारण पुन ः अवरुद्घ भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। पहिरो पुन पटक पटक झरेको कारण बाटो सुचारु गर्न केही समय लाग्ने प्रहरीले बताएको यस समयमा बैकल्पीकराजमार्ग प्रयोग गर्नु प्रहरीले अनुरोध गरेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १८, २०७८ शुक्रवार - ०८:१३:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology