सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

आज नौ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

आज नौ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

नागरिक पाटी

१७, श्रावण २०७८
  • 4.9K
    SHARES
  • आज नौ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि
    images

    धादिङ। सेयर बजार परिसूचक सामान्य अंकले बढेको दिन नौ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि आएको छ। जसमध्ये छ वटा कम्पनीको सेयर मूल्यमा सर्वाधिक १० प्रतिशत र तीन कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको मूल्यवृद्धि भएको छ।

    images

    आज नेप्से परिसूचक १.२५ अंकले बढ्दा १२ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएर तीन करोड तीन लाख कित्ता सेयर किनबेच भएको छ।

    1627810275.220293048_1264640554000996_787394826587012227_n.png

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १७, २०७८ आइतवार - १६:३४:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology