शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा स्थगित

नागरिक पाटी

२३, श्रावण २०७८
  • 16.9K
    SHARES
  • कक्षा १२ को परीक्षा स्थगित

    धादिङ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ। आज (शनिबार )को बैठकले कक्षा १२ को साउन ३१ देखि निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

    images
    images

    कोरोना भाइरस संक्रमणको जोखिम हुने भन्दै परीक्षा स्थगन गर्न चौतर्फी दबाब परिरहेको थियो। शिक्षा मन्त्रालयका एक अधिकारीले कक्षा १२ को परीक्षा स्थगित गरिएको र १५ दिनको समयावधि राखेर अर्को मिति निर्धारित गरिने जानकारी दिए।

    हिजो (शुक्रबार) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कक्षा १२ सहित सबै तहको परीक्षा स्थगित गर्न सिसिएमसी तथा शिक्षा मन्त्रालयलाई अनुरोध गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी गराएका थिए।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - १५:४६:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology