सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार ६ अंकले बढयो, करिब १६ अर्बको कारोबार

शेयर बजार ६ अंकले बढयो, करिब १६ अर्बको कारोबार

नागरिक पाटी

३२, श्रावण २०७८
  • 7.7K
    SHARES
  • शेयर बजार ६ अंकले बढयो, करिब १६ अर्बको कारोबार
    images

    काठमाडौं । मौद्रिक नीति पछिको दोस्रो कारोबार सोमबार शेयर बजार करिब ६ अंकले बढेको छ । नेप्से परिसूचक ५.७२ अंकले बढेर ३ हजार १ सय ६० दशमलव ०५ अंकमा पुगेको हो ।

    images

    नेप्सेपरिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ५६ अंकले बढेको छ । सेयर कारोबार रकम भने १६ अर्ब पनि पुगेन ।

    यस अघि आइतबार नेप्से परिसूचक २४ अंकले घट्दा २१ अर्ब नाघेर सेयर कारोबार रकमले नयाँ इतिहास बनाएको थियो । आज सोमबार १ लाख ५९ हजार ९३ कारोबारबाट १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९ सय ३८ रुपैयाँ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०७८ सोमवार - १५:५१:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology