आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

श्री कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

श्री कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

नागरिक पाटी

३, भाद्र २०७८
  • 10.9K
    SHARES
  • श्री कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

                                           प्रतिकात्मक तस्बिर

    images

    धादिङ । सरकारले श्री कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को बैठकले भदौ १४ गते सोमबारका दिन परेको श्री कृष्ण जन्माष्टमीको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

     

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३, २०७८ बिहिवार - १८:४३:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology