आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

लघुकथा संग्रह ‘बार्दली’ सार्वजनिक

लघुकथा संग्रह ‘बार्दली’ सार्वजनिक

नागरिक पाटी

११, भाद्र २०७८
  • 5.0K
    SHARES
  • लघुकथा संग्रह ‘बार्दली’ सार्वजनिक

    टुकादेवी पौडेल आचार्यको लघुकथा संग्रह ‘बार्दली’ सार्वजनिक गरिएको छ । आचार्यको प्रकाशित पहिलो कृति ‘बार्दली’ बिहीवार सार्वजनिक गरिएको हो ।

    images

    शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ, गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादक तथा लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतले संयुक्त लघुकथा सार्वजनिक गरेका हुन् ।

    मेयर गुरुङले बार्दली लघुकथा विधामा एक महत्वपूर्ण दस्तावेज बन्ने विश्वास व्यक्त गरे । रोदनले लघुकथा लेखनमा महिला सहभागिता बढ्नुलाई सकरात्मक पक्ष मानेको बताए ।

    ‘बार्दली’ मा ५७ लघुकथालाई समावेश गरिएको छ । पञ्चमुनीदेव माध्यमिक विद्यालयमा नेपाली बिषयकी शिक्षक आचार्यको यसअगाडि विभिन्न सञ्चार माध्यममा फुटकर कविता, गजल, मुक्तक र लघुकथा प्रकाशित हुँदै आएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ११, २०७८ शुक्रवार - ०६:४६:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology