आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङमा थप १३ जनामा कोरोना संक्रमण

धादिङमा थप १३ जनामा कोरोना संक्रमण

नागरिक पाटी

१६, भाद्र २०७८
  • 6.3K
    SHARES
  • धादिङमा थप १३ जनामा कोरोना संक्रमण

    पछिल्लो २४ घण्टामा धादिङमा १३ जना कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य कार्यालय धादिङले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार धादिङ अस्पतालमा ९ जना, ज्वालामुखी गाउँपालिकामा २ जना,गजुरी गाउँपालिकामा १ जना र त्रिपुरासुन्दरी गाउँपालिकामा १ जनागरी जिल्लाका १३ जनामा कोरोना पोजिटिभ देखिएको छ।

    images


    यो सँगै जिल्लामा संक्रमित हुनेको सङ्ख्या नौ हजार २१ पुगेको हो। यस्तै आज ६ संक्रमित डिस्चार्ज भएसँगै जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ८ हजार ७८१ पुगेको छ भने सक्रिय केश एकसय २ पुगेकोे छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १६, २०७८ बुधवार - १९:०९:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology