सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्से सोमबार उच्च अंकले वृद्धि

नेप्से सोमबार उच्च अंकले वृद्धि

नागरिक पाटी

२१, भाद्र २०७८
  • 5.9K
    SHARES
  • नेप्से सोमबार उच्च अंकले वृद्धि
    images

    लामो समयदेखि निरन्तर ओरालो लागेको शेयर बजार मापन परिसूचक नेप्सेमा सोमबार उच्च अंकले वृद्धि भएको छ। आइतबार १०८ अंकले घटेको नेप्से सोमबार १६१ अंकले वृद्धि भएर २९८०.७८ बिन्दुमा पुगेको छ।

    images


    नेप्से बढेसँगै कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ। कारोबारको अघिल्लो दिन ११ अर्ब २४ करोड मूल्य बराबरको शेयर कारोबार भएको बजारमा सोमबार ९ अर्ब ८२ करोड मूल्य बराबरको मात्रै कारोबार भयो। २२४ कम्पनीको १७ लाख बढी कित्ता शेयर ९ अर्ब ८२ करोड मूल्य बराबर खरिदबिक्री भए।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २१, २०७८ सोमवार - १८:२१:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology