सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

मैलुङ खोला आईपीओ नेप्सेमा सूचीकृत

मैलुङ खोला आईपीओ नेप्सेमा सूचीकृत

नागरिक पाटी

५, आश्विन २०७८
  • 3.8K
    SHARES
  • मैलुङ खोला आईपीओ नेप्सेमा सूचीकृत
    images

    मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओ मंगलबारदेखि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ३६ लाख ८१ हजार चार सय ३० कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।

    images

    सूचीकृत शेयर बुधवारदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थ तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले मैलुङको पहिलो कारोबारको लागि ९५ रुपैयाँ ७५ पैसादेखि दुई सय ८७ रुपैयाँ २५ पैसा ओपनिङ रेञ्ज तोकेको छ ।

    कम्पनीले कुल ३६ लाख ८१ हजार ४३० कित्ता शेयर सूचीकृत भएको जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ५, २०७८ मंगलवार - १६:५०:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology