धादिङको थाक्रे गाउँपालिकाले फुलपाती देखी विद्यालयमा दशैँ विदा दिन सुचना जारी गरेको छ । कोभिडका कारण लामो समय विद्यालय बन्द रहेको भन्दै पालिकाले विद्यार्थीको पठनपाठनलाई मध्यनजर गर्दै कोभिडबाट भएको शैक्षिक क्षतिलाई कम गराउन फुलपाती देखी मात्र विदा दिन विद्यालयहरुका लागि सुचना जारी गरेको हो ।
सुचनामा असोज २६ गते फुलपाती देखी कात्तिक ३ गते कोजाग्रत पुर्णिमा सम्म मात्र विदा दिने उल्लेख छ ।
यस्तो छ सुचना :
