सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्से १४ अङ्कले घट्यो

नेप्से १४ अङ्कले घट्यो

नागरिक पाटी

४, कार्तिक २०७८
  • 5.5K
    SHARES
  • नेप्से १४ अङ्कले घट्यो
    images

    शेयर बजार परिसूचक नेप्से आज विहीबार घटेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन नेप्से आज १४ दशमलव सात अङ्कले घटेर दुई हजार पाँच सय ५६ दशमलव ९५ विन्दुमा झरेको छ । आज म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर ओरालो लागेको छ ।

    images

    उत्पादन, व्यापार, जलविद्युत् र विकास बैङ्क समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय १६ वटा कम्पनीका ६१ लाख ६ हजार कित्ता शेयर दुई अर्ब ६३ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रो र गुडवील फाइनान्स शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ ।

    समग्र बजार घटे पनि मेरो माइक्रो फाइनान्स लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ४, २०७८ बिहिवार - १५:४७:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology