शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेलाई धादिङका नागरिक समाजद्धारा सम्मान

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेलाई धादिङका नागरिक समाजद्धारा सम्मान

नागरिक पाटी

१३, कार्तिक २०७८
  • 6.8K
    SHARES
  • बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेलाई धादिङका नागरिक समाजद्धारा सम्मान

    धादिङ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई गृह जिल्ला धादिङमा सम्मान गरिएको छ । धादिङबेसिमा एक कार्यक्रमको आयोजना गरि शनिबार सम्मानपत्र सहित बधाई तथा शुभकामना प्रदान गरिएको हो ।

    images

    नेपाल रेडक्रस सोसाइटी, नेपाल पत्रकार महासङ्ग, धादिङ उद्योग बाणिज्य संघ, धादिङ जिल्ला बार एसोसिएसन, गैर सरकारी सस्था महासङ्ग र नेपाल घरेलु तथा उद्योग महासङ्ग लगायतका नागरिक समाज सस्थाको आयोजनामा कार्यक्रम गरिएको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १३, २०७८ शनिवार - १९:३९:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology