सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बृद्धि

सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बृद्धि

नागरिक पाटी

१४, कार्तिक २०७८
  • 3.5K
    SHARES
  • सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले  बृद्धि
    images

    साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसूचक अन्तमा ५५ दशमलव ५० अंकले बढेको हो ।

    images

    दिनभर बढेको बजारमा २३२ कम्पनीको १ करोड ३८ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ ।

    आईतबार बजार बढ्दा कारोबार रकममा पनि सुधार आएको छ । बजारमा बैंकिङ बाहेक सबै समुहको परिसूचक उकालो लागेको छ । जसमा लगानीकर्ताहरु यस अघि झै जलविद्युत, विकास बैंक, व्यापारलगायत समुहका कम्पनीका बढी आकर्षित भएका छन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १४, २०७८ आइतवार - १६:०४:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology