सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँट

सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँट

नागरिक पाटी

१६, कार्तिक २०७८
  • 2.7K
    SHARES
  • सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँट
    images

    सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । शेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।

    images

    सामलिङ्ग पावर कम्पनीको आईपीओ प्रति कित्ता १० का दरले ६७ हजार आठ सय ९० जनाले पाएका छन् । २१ लाख ९८ हजार सात सय ६४ जनाले आवेदन दिएकोमा ९ हजार नौ सय ८६ जनाको आवेदन रद्द भएको छ ।

    योग्य २१ लाख ८८ हजार सात सय ७८ जनामध्ये ६७ हजार आठ सय ९० जनाले प्राप्त गरेका कम्पनीले जनाएको छ । कम्पनीले इलामको माईबेनी जलविद्युत आयोजना सञ्चालन गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १६, २०७८ मंगलवार - ११:०६:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology