सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सेयर बजारमा पहिरो

सेयर बजारमा पहिरो

नागरिक पाटी

१६, मंसिर २०७८
  • 5.4K
    SHARES
  • सेयर बजारमा पहिरो
    images

    साताको अन्तिम दिन आज नेप्से सूचक ४९.०४ अंकले झरेको छ। सो अंकको गिरावटपछि नेप्से २,५८४.६१ अंकमा रोकिएको छ। आज २ सय ३१ कम्पनीको ४७ हजार ८६४ पटकको कारोबारबाट ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार रुपैयाँ बराबरको ७० लाख ३२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

    images

    आज सम्पूर्ण सूचक तथा उपसूचक घटेका छन् । महालक्ष्मी विकास बैंकको सबैभन्दा धेरै १२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

    आज सामलिङ पावर कम्पनी र न्यादी पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ६ दशमलव ८० प्रतिशत घटेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १६, २०७८ बिहिवार - १७:३६:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology