सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्सेमा आज २०.६४ अंकको वृद्धि

नेप्सेमा आज २०.६४ अंकको वृद्धि

नागरिक पाटी

३, माघ २०७८
  • 4.1K
    SHARES
  • नेप्सेमा आज २०.६४ अंकको वृद्धि
    images

    सोमबार सेयर बजारको परिसूचक नेप्से २०.६४ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २९४७ अंकमा पुगेको छ । परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार ९ अर्ब ६७ करोडको कारोबार भएकोमा सोमबार ७ अर्ब ९० करोडमा खुम्चिएको छ ।

    images

    बैंकिङ १९, होटल तथा पर्यटन ६, जलविद्युत ५५, जीवन बीमा ८०, उत्पादन ९९, निर्जीवन बीमा ५० र अन्य उपसमूह २३ अंकले बढेका छन् । व्यापार ९, लघुवित्त ६, फाइनान्स ०.९ र विकास बैंक उपसमूह २३ अंकले घटेका छन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ३, २०७८ सोमवार - १७:०९:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology