शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

त्रिभुवन विश्वविद्यालयले माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने

त्रिभुवन विश्वविद्यालयले माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने

नागरिक पाटी

९, माघ २०७८
  • 4.0K
    SHARES
  • त्रिभुवन विश्वविद्यालयले माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने

    त्रिभुवन विश्वविद्यालयले आगामी माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ ।सबै क्याम्पस तथा विभागले माघ १० भित्र अनलाइन कक्षाको रुटिन बनाइसक्नुपर्नेछ भने रुटिन डिन कार्यालयमा पठाउनुपर्नेछ ।

    images
    images

    त्रिवि रजिस्ट्रार कार्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले आज (आइतबार) सूचना निकालेर माघ ११ देखि अनलाइन कक्षा सञ्चालन गर्ने उल्लेख गरेका छन् ।

    साथै अनलाइन कक्षा व्यवस्थित गर्न सहायक क्याम्पस प्रमुखको नेतृत्वमा ७ सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्न पनि त्रिविले निर्देशन दिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ९, २०७८ आइतवार - १७:५६:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology