गायिका रचना रिमाल र मणी सुन्दर लिम्बुको स्वरमा रहेको "तिम्रो आखाँमा" गीतको भिडियो सार्वजनिक भएको छ । दिपेन्द्र खड्काको शब्द तथा मणी सुन्दर लिम्बुको संगीतमा तयार गरिएको गीतमा प्रेमील युवा जोडि विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ ।
प्रवेश राईको छायाँकन, सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । गीतको भिडियोलाई क्रान्ति सुब्बाले पोडक्सन गरेका हुन ।