आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

स्थानीय निर्वाचनका लागि आयोगमा २९ दल दर्ता भए : निर्वाचन आयोग

स्थानीय निर्वाचनका लागि आयोगमा २९ दल दर्ता भए : निर्वाचन आयोग

नागरिक पाटी

१२, फाल्गुण २०७८
  • 5.1K
    SHARES
  • स्थानीय निर्वाचनका लागि आयोगमा २९ दल दर्ता भए : निर्वाचन आयोग

    स्थानीय तह निर्वाचन प्रयोजनका लागि हालसम्म २९ वटा दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमुक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन एकता, राष्ट्रिय जनमुक्ति विवेकशील पार्टीलगायत २९ दल दर्ता भएको जानकारी दिइएको हो ।

    images

    यस्तै, आयोगले स्थानीय निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपैयाँ बजेट माग गर्ने निर्णय गरेको पनि सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १२, २०७८ बिहिवार - १६:४६:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology