आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

२९, फाल्गुण २०७८
  • 7.2K
    SHARES
  • नेपालमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि

    २४ घण्टामा नेपालमा ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार नौ सय ४७ जनाको नमुना परीक्षण गर्दा ६५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images

    यस्तै २४ घण्टामा एक सय ९२ जना कोरोना सङ्क्रमित निको भएका छन् । अब नेपालमा चार हजार नौ सय १७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

    यही अवधिमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या शून्यमा झरेको छ । यसैबीच २४ घण्टामा ८८ हजार चार सय ८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - १८:१०:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology