आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालमा थप १८ जनामा कोरोना संक्रमण, २७१ जना संक्रमणमुक्त

नेपालमा थप १८ जनामा कोरोना संक्रमण, २७१ जना संक्रमणमुक्त

नागरिक पाटी

११, चैत्र २०७८
  • 6.4K
    SHARES
  • नेपालमा थप १८ जनामा कोरोना संक्रमण, २७१ जना संक्रमणमुक्त

    पछिल्लो २४ घन्टामा देशभरि ४ हजार ३ सय ४२ जनामा परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा २ सय ७१ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    images

    आज संक्रमणको कारण कसैले पनि ज्यान गुमाएका छैनन्। पछिल्लो समयमा कोरोना संक्रमणदर कम रहेको छ। मन्त्रालयका अनुसार १।२ प्रतिशत मात्र कोरोना संक्रमणदर रहेको छ।

    हाल देशभर १ हजार ९ सय ६० जना संक्रिय संक्रमित रहेका छन्। २४ घण्टामा करिब ६४ हजार ३ सय ४७ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ११, २०७८ शुक्रवार - १६:४२:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology