सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

यस साताको शेयर बजार ६९ अंकले घट्यो

यस साताको शेयर बजार ६९ अंकले घट्यो

नागरिक पाटी

१८, चैत्र २०७८
  • 3.4K
    SHARES
  • यस साताको शेयर बजार ६९ अंकले घट्यो
    images

    यस साता नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक ६९ अंकले घटेको छ । नेप्से परिसूचक गत साता २६१३.६७ को विन्दुमा बन्द भएको थियो भने यो साता बजार घटेर २५४४.३ को विन्दुमा बन्द भएको छ। समग्रमा यो साता शेयर बजारमा ६९.३७ अंकको गिरावट आएको हो ।

    images

    यो साता शेयर बजारमा ५ दिन कारोबार भयो। कारोबारको ५ दिन मध्ये शेयर बजार ४ दिन घट्यो भने १ दिनमात्र बढ्यो। कारोबारको पहिलो दिन आइतबार बजार ४१.४१ अंकले घट्यो भने दोस्रो दिन सोमबार पनि बजारमा ३०.४३ अंकको गिरावट आयो।

    कारोबारको तेस्रो दिन मंगलबार पनि १४.३३ अंकले घटेको बजार चौथो दिन बुधबार भने ४०.६७ अंकले बढेर बन्द भयो। साताको अन्तिम कारोबार दिन बिहीबार पुनः बजार २३.९५ अंकको गिरावटका साथ बन्द भएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १८, २०७८ शुक्रवार - १७:५९:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology