सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्से परिसूचकमा बुधबार दोहोरो अंकको बृद्धि

नेप्से परिसूचकमा बुधबार दोहोरो अंकको बृद्धि

नागरिक पाटी

३०, चैत्र २०७८
  • 4.9K
    SHARES
  • नेप्से परिसूचकमा बुधबार दोहोरो अंकको बृद्धि
    images

    लगातार गिरावट आएको नेप्से परिसूचकमा बुधबार दोहोरो अंकको बृद्धि भएको छ । आज ३०.२४ अंकले बढेर नेप्से २४१५.२४ विन्दुमा पुगेको छ । नेप्से सूचकसँगै आज सेन्सेटिभ इण्डेक्स ६.९७ अंक, फ्लोट इण्डेक्स २.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१३ अंकले बढेका छन् ।

    images

    आज २२९ कम्पनीको २८ हजार ९४५ कित्ता शेयर कारोबार हुदा एक अर्ब ४७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । आज कारोबारमा आएको नेस्डो समृद्ध लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ ।

    त्यस्तै आज कारोबारमा आएको युनाइटेड मोदी को शेयर मुल्य सबै भन्दा बढी २.०८ प्रतिशतले घटेको छ । त्यस्तै आज कारोबारमा आएका सबैको उपसूचकको शेयर मुल्य बढेको छ । आज सबै भन्दा बढी अन्य उपसूचकको मुल्य २.२८ प्रतिशतले बढेको छ भने होटलको १.५८ प्रतिशतले बढेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ३०, २०७८ बुधवार - १६:३३:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology