आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गल्छीको अध्यक्षमा खतिवडा र उपाध्यक्ष तिमल्सिना एमालेबाट सर्वसम्मत उम्मेदवार, कुन वडामा को ?

गल्छीको अध्यक्षमा खतिवडा र उपाध्यक्ष तिमल्सिना एमालेबाट सर्वसम्मत उम्मेदवार, कुन वडामा को ?

शिवराज आचार्य

८, बैशाख २०७९
  • 25.4K
    SHARES
  • गल्छीको अध्यक्षमा खतिवडा र उपाध्यक्ष तिमल्सिना एमालेबाट सर्वसम्मत उम्मेदवार, कुन वडामा को ?

    नेकपा एमाले गल्छी गाउँपालिकाले पालिकाको अध्यक्ष र उपाध्यक्षमा सर्वसम्मत उम्मेदवार चयन गरेको छ । एमाले गल्छीको बैठकले गाउँपालिकाको अध्यक्षमा केदार खतिवडा र उपाध्यक्षमा राधा तिमल्सिनालाई उठाउने निर्णय गरिएको एमाले गल्छीले बताएको छ ।

    images

    खतिवडा नेकपा एमाले गल्छी गाउँपालिका संगठनका अध्यक्ष हुने भने हाल पालिका उपाध्यक्ष रहनुभएकी तिमल्सिना एमाले धादिङका जिल्ला कमिटी सदस्य हनुहुन्छ।

    यसैगरी गाउँपालिकाको ८ वडामध्ये ८ वडामा सर्वसम्मत उम्मेदवार चयन गरेको छ । जसमा वडा नम्बर १ मा यदुकुमार खतिवडा,वडा नम्बर २ को अध्यक्षमा षडानन्द खनाल, वडा नम्बर ३ मा कपिल प्रसाद रेग्मी, वडा नम्बर, ४ मा जयराम अधिकारी, वडा नम्बर ५ को अध्यक्षमा प्रेम बहादुर तामाङ, वडा नम्बर ६ को अध्यक्षमा राजकुमार रिमाल , वडा नम्बर ७ को अध्यक्षमा हरि प्रसाद खतिवडा, वडा ८ को अध्यक्षमा रामहरि थापालाई उठाउने निर्णय गरेको छ।

    नागरिकपाटी डटकमको भिडियो सामाग्री हेर्नुहोस् ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ८, २०७९ बिहिवार - १४:१७:११ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology