बेनीघाट रोराङ १ को अध्यक्षमा नेपाली कांग्रेसका जीवन सिं तामाङ विजयी विजयी भएका छन् । उनले ५३४ मत प्राप्त गरेका हुन् भने माओवादी केन्द्रका मिलन कुमार लामाले ५०५ मत र नेकपा एमालेका सुरेन्द्र कुमार तामाङले ५९ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार -
२१:३०:०० बजे
सेयर
नागरिक पाटी
आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।