शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रुवी भ्याली–१ मा गठबन्धनतर्फ कांग्रेसका पम्बर तामाङ विजयी

रुवी भ्याली–१ मा गठबन्धनतर्फ कांग्रेसका पम्बर तामाङ विजयी

नागरिक पाटी

१, जेठ २०७९
  • 6.9K
    SHARES
  • रुवी भ्याली–१ मा गठबन्धनतर्फ कांग्रेसका पम्बर तामाङ विजयी

    धादिङको रुवी भ्याली गाउँपालिका–१ को अध्यक्षमा गठबन्धनबाट कांग्रेसका पम्बर तामाङ विजयी भएका छन् । उनले निकटम प्रतिद्वन्दीहरु राप्रपाका चुमथापा तामाङलाई ६२ मतान्तरले हराउदै विजयी भएका हुन् ।

    images
    images

    उनले ३५२ मत ल्याए भने राप्रपाका चुमथापाले २९० र एमालेका पिटर तामाङले १४० मत प्राप्त गरेका थिए । यस्तै पालिका तर्फ अध्यक्षमा गठबन्धन ३४२, राप्रपा ४२१ उपाध्यक्ष तर्फ गठबन्धन ३७८, राप्रपा २९२ म त प्राप्त गरेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - ०९:३१:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology