शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेनीघाट रोराङ २ को अध्यक्षमा माओवादी केन्द्र विजयी

बेनीघाट रोराङ २ को अध्यक्षमा माओवादी केन्द्र विजयी

नागरिक पाटी

१, जेठ २०७९
  • 5.6K
    SHARES
  • बेनीघाट रोराङ २ को अध्यक्षमा माओवादी केन्द्र विजयी

    धादिङको बेनीघाट रोराङ २ को अध्यक्षमा एमालेका विष्णु थापा र कांग्रेसका ठाकुर मैनालीलाई हराउदै माओवादी केन्द्रका उम्मेदवार हेम भुजेल विजयी भएका छन् ।

    images
    images

    अध्यक्षका लागि माओवादीका भुजेलले १०३२ मत ल्याएका थिए भने उनको निकटतम प्रतिद्वन्दी एमालेका थपाले ८६७ मत ल्याएका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - १७:४६:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology