सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्सेमा ७ लाख ३१ हजार बढी कित्ता सेयर सूचीकृत

नेप्सेमा ७ लाख ३१ हजार बढी कित्ता सेयर सूचीकृत

नागरिक पाटी

१२, जेठ २०७९
  • 4.8K
    SHARES
  • नेप्सेमा ७ लाख ३१ हजार बढी कित्ता सेयर सूचीकृत
    images

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७ लाख ३१ हजार बढी कित्ता सेयर सूचीकृत भएको छ। नेप्सेले आरएसडीसी लघुवित्त वित्तीय संस्थाको उक्त बोनस सेयर सूचीकृत गरेको हो । लघुवित्तको ७ लाख ३१ हजार ९६९।७६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

    images

    लघुवित्तले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १२, २०७९ बिहिवार - १०:४८:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology