सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घट्यो

साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घट्यो

नागरिक पाटी

२३, जेठ २०७९
  • 4.0K
    SHARES
  • साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घट्यो
    images

    साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार सेयर बजार १२.८९ अंकले घटेर २०६५.८२ बिन्दुमा आएर रोकिएको छ ।

    images

    सोमबार सेयरबजारमा २२८ कम्पनीको २५ हजार ९०८ वटा कारोबारबाट ४४ लाख ९ हजार ६९१ कित्ता सेयर खरीदबिक्री भएको छ । यसबाट कुल १ अर्ब २७ हजार ३३ लाख ८५ हजार २७७ रुपैयाँको कारोबार भएको छ ।

    सोमबार विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र म्युचअल फण्डबाहेक अन्य उपसमूहको मूल्य घटेको छ । सेयरबजारमा आज ८७ कम्पनीहरुको सेयर मूल्य वृद्धि भएको छ भने ९७ कम्पनीको सेयर मूल्य घटेको छ । आज १२ वटा कम्पनीहरुको सेयर मूल्य भने यथावत रहेको छ ।

    .

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २३, २०७९ सोमवार - १८:५०:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology