आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

यस्तो छ फिल्म ‘झिँगेदाउ’ को टिजर

यस्तो छ फिल्म ‘झिँगेदाउ’ को टिजर

नागरिक पाटी

१५, आषाढ २०७९
  • 6.8K
    SHARES
  • यस्तो छ फिल्म ‘झिँगेदाउ’ को टिजर

    ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्म ‘झिँगेदाउ’ को टिजर सार्वजनिक भएको छ । ३० सेकेण्डको टिजरमा फिल्मको कथासार बुझाउन खोजिएको छ । टिजरमा झिँगा, सिक्का समेत देखाइएको छ ।

    images

    १७ भदौबाट रिलिज हुने फिल्म निर्देशक देउजा आफैले निर्माण गरेका हुन् । फिल्मको नाम झिँगेदाउ राख्नुको अर्थ बुझाउन फिल्मको टिजर ल्याइएको निर्देशक देउजाले बताए । फिल्म अहिले पोस्टप्रोडक्सनमा छ ।

    कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको फिल्म भिमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित रहेर निर्माण भएको हो । प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको फिल्मका सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेका छन् ।

    केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टको लगायतको फिल्ममा अभिनय छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ १५, २०७९ बुधवार - १९:५९:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology