सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

राप्ती हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

राप्ती हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

नागरिक पाटी

१, श्रावण २०७९
  • 5.0K
    SHARES
  • राप्ती हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
    images

    राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्र्क्सन लिमिटेडले असार २९ गतेदेखि २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर (सामुहिक लगानी कोष र कर्मचारीहरुलाई समेत) प्रारम्भिक सार्वजनिक निष्काशन जारी गरेकोमा आज श्रावण ०१ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिने भएको छ।

    images

    कम्पनीको जारी पूँजी रु.६१.२७ करोडको १०५ अर्थात रु.६.१२ करोड बराबरको प्रति शेयर अंकित मूल्य रु.१०० को ६,१२,७९३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरिएकोमा ५,७५,१७० कित्ता शेयर मात्र बाँडफाँट भई ३७,६२३ कित्ता शेयर बाँकी रहेकोले सर्वसाधारणमा निष्काशन गरिने २३,२८,६१७ कित्ता शेयरमा उक्त ३७,६२३ कित्ता शेयर थप गरी जम्मा २३,६६,२४० कित्ता शेयर मध्ये ५५ अर्थात १,१८,३१२ कित्ता शेयर सामुहिक लगानी कोषहरूमा बाँडफाँड गरिएको र ३५ अर्थात ७०,९८८ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी २१,७६,९४० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशनमा आएको हो।

    मागभन्दा बढी आवेदन परेको हुनाले इच्छुक लगानीकर्ताहरुले आईपीओमा १० कित्ता आवेदन दिए पुग्नेछ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १, २०७९ आइतवार - १०:२२:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology