शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सरोज र आश्मा अभिनित "दुधको साक्षी बिरालो" सार्वजनिक

सरोज र आश्मा अभिनित "दुधको साक्षी बिरालो" सार्वजनिक

नागरिक पाटी

१, श्रावण २०७९
  • 5.0K
    SHARES
  • सरोज र आश्मा अभिनित "दुधको साक्षी बिरालो" सार्वजनिक

    लोकप्रिय गायिका मेलिना राई र गायक बिकु क्षेत्रीको युगलमा स्वरमा समावेश "दुधको साक्षी बिरालो" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द ईट्टाघरेको रहेको छ भने संगीत दिपक शर्माको रहेको छ। गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय रहेको छ।

    images
    images

    रोशन बिकले कोरियोग्राफी गरेको यस भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन्। भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। गीतकार ईट्टाघरेको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो युनिकर्न मोशन पिक्चर्स नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रहको गरेको छ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १, २०७९ आइतवार - २१:१३:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology